काठमाडौँ । नेकपा एमाले केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिएको छ ।आज आयोजित एक कार्यक्रमकाविच प्रधानमन्त्री ओलीले उक्त पुरस्कार कोइरालालाई प्रदान गरेका हुन् ।
मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेकाले उनलाई उक्त पुरस्कार दिइएको हो ।
२०७४ चैत १९ गते प्रकाशित
वि.सं.२०७४ चैत १९ सोमवार १३:०४ मा प्रकाशित