back
NMB ad

कार्यक्षेत्र विस्तारको प्रस्ताव सहित सप्तकोशी विकास बैंकले बोलायो विशेष साधारण सभा

Kumari bank ad

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको विशेष साधारण सभा वैशाख १५ गते हुने भएको छ । सप्तकोशीले कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।। सभा प्रयोजनका लागि बैंकले चैत ३० देखि बैशाख १५ गतेसम्म बुक क्लोज गर्नेछ ।

बैंकको यसअघि माघ १३ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ४.७८प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । चुक्ता पुँजी ४८ करोड ५३ लाख रुपैयाँ रहेको यस बैंकको ४.७८ प्रतिशत बोनसपछि चुक्ता पुँजी ५० करोड ३८ लाख ४३ हजार १४९ रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सप्तकोशीले १ करोड ९ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ २५ पैसा रहेको सप्तकोशीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ४६ पैसा छ ।

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2018/04/saptakoshi-bank.pdf” title=”saptakoshi bank”]

२०७४ चैत १९ गते प्रकाशित

वि.सं.२०७४ चैत १९ सोमवार १७:४७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...