back
NMB ad

गैरकानुनी ढंगवाट सेयर निस्काशन नगर्न धितोपत्र बोर्डको निर्देशन

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुनै पनि संगठित संस्थालार्इ आफूले निष्काशन गर्ने शेयर धितोपत्र बोर्डमा दर्ता नगरी सार्वजनिक निष्काशन नगर्न निर्देशन दिएको छ । कतिपय जलविद्युत् कम्पनीले बोर्डमा दर्ता नगरी शेयरमा लगानी गर्न सार्वजनिक रुपमा सूचना प्रकाशन गरेको पाइएको जनाइएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा २७ बमोजिम सार्वजनिक शेयर निष्काशन गर्नु अघि बोर्डमा दर्ता गर्नु पर्ने व्यवस्था रहेको छ। बोर्डले कुनै धितोपत्र बोर्डमा दर्ता नभएका कुनै पनि कम्पनीमा शेयर लगानी नगर्न तथा नगराउन अनुरोध गरेको छ।

बोर्डले विगतमा पनि गैरकानुनी ढंगबाट सार्वजनिक रुपमा निष्काशन गर्न लागेका संगठित संस्थालार्इ रोक लगाएको थियो। बोर्ड यस्ता शेयरमा लगानी नगर्न लगानीकर्तालार्इ सतर्क गराएको छ।

२०७४ चैत २० गते प्रकाशित

 

वि.सं.२०७४ चैत २० मंगलवार ०७:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...