back
NMB ad

नेपालमै पहिलोपटक स्वचालित प्रविधिवाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा

Kumari bank ad

भरतपुर । पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गर्नुभएको छ । नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने कपी उद्योग सञ्चालनमा आएको छ । ३१ जना व्यवसायीले करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

उद्योगले दैनिक ३० टन कपी उत्पादन गर्न सक्ने क्षमता भएको भएपनि यसको लागि आवश्यक पर्ने सम्पूर्ण कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।कम्प्युटर प्रविधिबाट कपी उद्योग सञ्चालन गरिने भएकोले उद्योगमा दुर्घटना भएर मानवीय क्षति हुने सम्भावना कम रहेको उद्योगका सञ्चालक बताउँछन् ।

हाल नेपालमा वार्षिक रुपमा एक हजार दुई सय करोड रुपैयाँको कपीको माग हुने गरेको भएपनि नेपालमा आठ सय करोड रुपैयाँ बराबरको मात्रै उत्पादन हुने गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ शिवघाटमा सञ्चालनमा आएको पूजा कपी उद्योगको नेपालमा नै पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिबाट सञ्चालन हुने आएको छ ।

२०७५ बैशाख १६ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १६ आइतवार १२:५६ मा प्रकाशित

You can share this post!

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...