back
NMB ad

नेपाल सेवा लघुवित्तको आईपिओमा ८२ गुणा बढी आवेदन

Kumari bank ad

काठमाडौं। नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपिओमा ८२ गुणा बढी आवेदन परेको छ । संस्थाले एक साता अघि एक लाख ६७ हजार ४ सय कित्ताको लागि बिक्री खुला गरेको थियो। जसमा एक करोड ३७ लाख ५६ हजार ९९० कित्ताको लागि आवेदन परेको एनएमबी क्यापिटलले जनाएको छ। यो सर्वसाधारणबाट माग भएको भन्दा ८२ गुणा आवेदन हो।

दुई लाख आठ हजार १३१ आवेदकबाट एक अर्ब ३७ करोड ५६ लाख ९९ हजार रुपैयाँ बराबरको एक करोड ३७ लाख ५६ हजार ९९० कित्ताका लागि आवेदन परेको छ। आवेदनकर्तामध्ये घरैबाट मेरो शेयर अनलाईन मार्फत ८४ हजार ४४५ जनाले आवेदन दिएका छन्।

एक लाख ८० हजार कित्ता निष्कासन गरेकोमा कर्मचारीकालागि ३६०० कित्ता र ९ हजार कित्ता सामुहिक लगानी कोषकालागि छुट्याएको थियो जसमध्ये एक लाख ६७ हजार ४०० कित्ता सर्वसाधारणकालागि निष्कासन भएको थियो।

संस्थाले निष्कासन गरेको शेयर आइतबारबाट बन्द भएको छ । ६ करोड रुपैया जारी पूँजी रहेको संस्थाले ३० प्रतिशतकालागि सार्वजनिक रुपमा प्राथमिक शेयर निष्कासन गरेको हो।

२०७५ बैशाख १९ गते प्रकाशित

वि.सं.२०७५ वैशाख १९ बुधवार १६:१७ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...