back
NMB ad

सिभिल बैंकको ट्याव बैकिङ सेवाको शुभारम्भ

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले ग्राहकहरुको सुविधाको लागि ”घरमै बसी बसी बैकिङ खुशी खुशी” भन्ने नाराका साथ सिभिल ट्याव बैकिङ सेवा सुरु गरेको छ । काठामाडौंमा यही बैशाख १९ गते आयोजित एक समारोह बिच मुख्य अतिथी नेपाल राष्ट बैंकका डेप्युटी गर्भनर श्री शिवराज श्रेष्ठले ट्यावमा क्लिक गरेर सेवाको सुरुवात गर्नुभयो । सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैकिङ सुविधाहरु घर दैलोमा उपलब्ध गराउने उदेश्य अनुरुप यो सेवाको सुरुवात गरिएको हो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सहजै खाता खोल्न र आफूले चाहेकै ठाउँवाट बैकिङ सेवा सुविधाहरु लिन चाहने धेरै भन्दा धेरै ग्राहकहरु यस सेवावाट लाभान्वित हुने कुरामा विस्वस्त भएको बताउनुभयो ।

सिभिल बैंकले हाल सम्म रु ३६.९६ अर्व निक्षेप परिचालन गरेको छ भने रु ३६.२८ अर्व कर्जा लगानी गरेको छ । हाल बैंकको कुल शाखा ६० पुगेको बैंकले जनाएको छ ।

२०७५ बैशाख २० गते प्रकाशित

वि.सं.२०७५ वैशाख २० बिहीवार १२:३६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...