back
NMB ad

शेयर संरचना परिवर्तन गर्न एशियन लाइफले डाक्यो साधारणसभा

Kumari bank ad

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जेठ १९ गते १० औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभामा संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। कम्पनीले हकप्रदबाट कायम भएका शेयरधनीलार्इ समेत गरेर ४ करोड ८३ लाख रुपैयाँ बोनस शेयर दिने जनाएको छ।

कम्पनीले संस्थापक र सर्वसाधारणको पूँजी संरचना ७०ः३० को अनुपातलार्इ परिवर्तन गरी ५१ः४९ पुर्याउने भएको छ। यसकालागि कम्पनीले संस्थापकको शेयर सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव अघि बढाएको हो।

हकप्रद र बोनसपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ पुग्नेछ। बीमा समितिले निर्देशन गरेको दुर्इ अर्ब पूँजी जुटाउन कम्पनीले थप ६० प्रतिशत हकप्रद जारी गर्ने भएको छ। हकप्रद जारी गरेसँगै कम्पनीको चुक्ता पूँजी दुर्इ अर्ब रुपैयाँ नाघ्नेछ। कम्पनीले अधिकृत पूँजी २ अर्ब रुपैयाँबाट ५ अर्ब रुपैयाँ पुर्याउने भएको छ। साधारणसभा प्रयोजनको लागि कम्पनीले जेठ ४ गतेदेखि जेठ १८ गतेसम्म बुक क्लोज गर्ने समेत जनाएको छ।

२०७५ बैशाख २५ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २५ मंगलवार १२:०१ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...