back
NMB ad

३ कम्पनीको बोनस र हकप्रद सूचीकृत गर्दै नेप्सेमा थपियो ३५ लाख ८ हजार कित्ता सेयर

Kumari bank ad

काठमाडौं । नेप्सेमा बुधबार कुल ३५ लाख ८ हजार १०५.६२ कित्ता बोनस र हकप्रद सेयर सूचीकृत भएको छ । कन्काई विकास बैंकले बोनस तथा काबेली विकास बैंक र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले हकप्रद सेयर सूचीकृत गराएका हुन् । कन्काईको २ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कन्काईको ६.१६ प्रतिशत बोनस सूचीकृत भएको हो ।

यसैगरी, काबेलीले ३ लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर पनि सूचीकृत गराएको छ । यसले गत भदौमा बिक्री गरेको ५० प्रतिशत हकप्रद सूचीकरण गराएको हो । श्री इन्भेष्मेन्टले ८३ प्रतिशत हकप्रद सेयर सूचीकृत गराएको छ । यसको २८ लाख ६७ हजार २२५.६२ कित्ता सेयर सूचीकरण भएको हो ।

२०७५ बैशाख २६ गते प्रकाशित

वि.सं.२०७५ वैशाख २६ बुधवार १६:०८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...