back
NMB ad

सुन तस्करीका मुख्य अभियुक्त ‘गोरे’ लाई अनुसन्धान समितिले गर्‍यो सार्वजनिक

Kumari bank ad

काठमाडौं । साढे ३३ केजी सुन तस्करी प्रकरण मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लाई प्रहरीले सार्वजनिक गरेको छ । उनलाई घटनाको अनुसन्धान गर्न गठित छानबिन समितिले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका बीच सार्वजनिक गरेको हो ।

यद्यपि, समितिले भने गोरे काठमाडौंको गौरीघाटबाट पक्राउ परेको दाबी गरेको छ । पछिल्लो समय प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका गोरे मंगबार गृह मन्त्रालयमा रातो क्याप र कालो मास्क लगाएर उपस्थित भएका थिए । उनलाई सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले क्याप खोल्न आग्रह गर्दा उनले अपशब्द बोल्दै मास्क फ्याँकेका थिए ।

२०७५ जेठ ८ गते प्रकाशित

वि.सं.२०७५ जेठ ८ मंगलवार १५:०९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...