back
NMB ad

तुलसीपुरको एक अर्ब ५७ करोड ४१ लाख ९१ हजार बजेट सर्वसम्मत पारित

Kumari bank ad

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेट पारित भएको छ ।

उपप्रमुख माया आचार्यले गत असार १० गते तेस्रो नगरसभाको बैठकमा प्रस्तुत गर्नुभएको रु एक अर्ब ५७ करोड ४१ लाख ९१ हजार बजेट सर्वसम्मत पारित भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले विनियोजन ऐन, आर्थिक ऐन पारित गरेसँगै बजेट पारित भएको हो ।

नगरसभाले आगामी आवका लागि चालू खर्चअन्तर्गत तलब, भत्ता तथा कार्य सञ्चालनका लागि कूल बजेटको ९।२ प्रतिशतले आउने रकम रु १४ करोड ४९ लाख, १८ हजार विनियोजन गरिएको छ । पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास अन्य सशर्त कार्यक्रमका लागि ९०।८ प्रतिशतले हुन आउने रकम रु एक अर्ब, ४२ करोड, ९२ लाख, ७३ हजार विनियोजन गरेको बजेट पारित गरिएको नगरपालिकाका प्रवक्ता सूर्यप्रसाद डाँगीले जानकारी दिनुभयो ।

२०७५ असार २५ गते प्रकाशित

वि.सं.२०७५ असार २५ सोमवार १३:२३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...