back
NMB ad

प्रहरी पोष्ट नजिकै अबिरल बर्षा संगै गयो पहिरो

Kumari bank ad

रसुवाको गोसाईकुण्ड गाउँपालिकामा अबिरल बर्षापछि पहिरो खस्दा प्रहरी पोष्ट र होटल नै पुरिदा ४ जनाको ज्यान गएको र एक दर्जन जत्ति बेपत्ता भएका छन् ।

रसुवा प्रहरीका अनुसार पहिरोले टिमुरे प्रवेश स्थलमा रहेको प्रहरी पोष्ट र केही होटल तथा घरहरु पुरिदाँ जनधनको क्षति भएको हो । घटनामा केही घाईते भएका छन् ।

पहिरो खस्न थाल्दा प्रहरी पोष्टबाट भागेकाले प्रहरीतर्फ कुनै मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा केही अस्थायी घर टहरा पुरिएकोले उद्धार कार्य जारी रहेको जनाइृएको छ र घाइतेहरुको चिनियाँ क्याम्प र टिमुरे स्वास्थ्य चौकमा उपचार भइरहेकोे रसुवा प्रहरी कार्यालयले जनाएको छ ।

वि.सं.२०७५ साउन १० बिहीवार १०:५३ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...