back
NMB ad

स्पर्श लघुवित्तको २ लाख ४० हजार कित्ता आइपीओ आउँदै

Kumari bank ad

काठमाडौं । स्पर्श लघुवित्त बित्तीय संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर निश्काशन गर्ने भएको छ । कम्पनीले उक्त परीमाणको शेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत आइपीओ आफ्ना कर्मचारी र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । स्पर्शको जारी पुँजी ८ करोड रुपैयाँ रहेको छ । यसमध्ये ५ करोड ६० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । यो आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

संस्थाको हालको चुक्तापूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपपिओपछि चुक्तापूँजी ८ करोड रुपैयाँ पुग्नेछ । १० वटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाले हाल १५ वटा शाखामार्फत ६ हजार पाँच सय जना सर्वसाधारणलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।

२०७५ असोज ८ गते प्रकाशित

वि.सं.२०७५ असोज ८ सोमवार १०:४३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...