back
NMB ad

अन्तराष्टिय बिमा सम्मेलनको उद्घाटन अर्थमन्त्रीले गर्दै, पाँच सय बिमा बिज्ञ एकै ठाउँमा

Kumari bank ad

काठमाडौं । आजदेखि काठमाडौमा हुने अन्तर्राष्ट्रिय बिमा सम्मेलनको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्दै हुनुहुन्छ । होटलसोल्टिमा भोलीसम्म सञ्चालन हुने उक्त बिमा सम्मेलनमा स्वदेशी तथा स्वेदेशी गरी पाँच सय बढी बिमा बिज्ञको सहभागीता रहेको छ । विकासशील राष्टका बिमा र पुनर्बिमा कम्पनीहरुको संगठन (एआईआरडीसी), बिमा समिति र नेपाल बिमकं सघंको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।

सन २००० पछि नेपालमा हुन लागेको हो । बिभिन्न देशमा यस्ता खालका सम्मेलन हुँदै आएका थिए । यो सम्मेलन २२ औं हो । उक्त सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बिमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुनेछन् । विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको छ ।

सम्मेलनमार्फत पुनर्बीमा कम्पनीहरुले आफ्नो व्यावसायिक दायराबढाउन सक्नेछन् । सम्मेलनमा बिमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिने छ । सम्मेलनबाट आएका सुझावले नीति निर्माणमा पनि सहयोग पुग्ने बिमा समितिको भनाइ छ ।

२०७५ असोज ९ गते प्रकाशित

वि.सं.२०७५ असोज ९ मंगलवार ०९:१२ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...