back
NMB ad

नेप्सेमा २ कम्पनीको ४७ लाख ९ हजार कित्ता बोनस र हकप्रद सेयर सूचीकृत

Kumari bank ad

काठमाडौं । नेप्सेमा शुक्रबार २ वटा कम्पनीको ४७ लाख ९ हजार ३६२.५ कित्ता बोनस र हकप्रद सेयर सूचीकृत भएको छ । जसमा ४७ लाख ९२२.५ कित्ता बोनस सेयर र ८ हजार ४४० कित्ता हकप्रद रहेका छन् । सबैभन्दा धेरै गण्डकी विकास बैंकको ४४ लाख ५० हजार ९२२.५० कित्ता बोनस सूचीकरणमा परेको छ ।

गण्डकीले गत वर्ष वितरण गरेको बोनस सेयर अहिले सूचीकरण गराएको हो । त्यस्तै, समिट माइक्रोफाइनान्सको पनि २ लाख ५० हजार बोनस र ८ हजार ४४० कित्ता हकप्रद नेप्सेमा सूचीकृत गरिएको छ ।

२०७५ कार्तिक ९ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार १५:५७ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...