काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहिबार विभिन्न मन्त्रालयका चौमासिक प्रगति विवरण समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीले गत असारमा मन्त्रालयहरुलाई पहिलो चौमासिक कार्ययोजना बनाउन र त्यसको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको थियो । बुधबार पनि प्रधानमन्त्री ओलीले प्रगति विवरण समिक्षा गर्नुभएको थियो ।
२०७५ मंसिर ६ गते प्रकाशित
वि.सं.२०७५ मंसिर ६ बिहीवार १४:२९ मा प्रकाशित