back
NMB ad

सानिमा बैंकको सेयर आजसम्म किन्नेले मात्र लाभांश पाउने

Kumari bank ad

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत वर्षको नाफाबाट वितरण गर्न लागेको १४ प्रतिशत नगद लाभांश आज (बिहीबार) सम्म सेयर किन्ने लगानीकर्ताले मात्र पाउने भएका छन् । बैंकले प्रस्ताव गरेको १४ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
बैंकले लाभांश र साधारण सभा प्रयोजनको लागि मंसिर १४ गते शुक्रबार बुक क्लोज गर्ने भएकाले आज (मंसिर १३ गते बिहीबार) सम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

आज (बिहीबार) सानिमा बैंकको सेयर प्रतिकित्ता ३३५ रुपैयाँमा कारोबार भएको छ । सानिमा बैंकले राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग काठमाडौंमा मंसिर २७ गते बिहीबार बिहान १० बजे चौधौँ वार्षिक साधारण हुँदै छ ।

२०७५ मंसिर १३ गते प्रकाशित

वि.सं.२०७५ मंसिर १३ बिहीवार ११:५६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...