back
NMB ad

इन्भेष्टमेन्ट बैंकले गर्यो नबिलको भन्दा पनि बढी लाभांश प्रस्ताव, ४० प्रतिशत दिने

Kumari bank ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले नबिल बैंकको भन्दा पनि बढी लाभांश दिने घोषणा गरेको छ । इन्भेष्टमेन्ट बैंकले १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । उसको यो बैंकमध्येकै उच्च लाभांश हो ।
यसअघि नबिल बैंकले वोनस र नगद गरेर ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

नबिल बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश दिने निर्णय गरिसकेको छ । तेस्रो बढी लाभांश एनएमबी बैंकले दिँदै छ । एनएमबीले यसअघि नै नगद र वोनस सेयर गरेर ३० प्रतिशत दिने घोषणा गरेको थियो ।

२०७५ मंसिर २४ गते प्रकाशित

वि.सं.२०७५ मंसिर २४ सोमवार ०९:०० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...