back
NMB ad

सानिमा बैंकको निःशुल्क आँखा शिविर सम्पन्न

Kumari bank ad

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत सानिमा बैंक लिमिटेडको पोखरा स्थित न्युरोड र बगर शाखाले पौष १४ गते पोखरा मा.न.पा. वडा नं. २०, भलाम स्थित श्री महेन्द्र माद्यमिक विद्यालयको हातामा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

उक्त शिविरको उद्घाटन पोखरा मा.न.पा.वडा नं. २०, कास्कीका वडा अध्यक्ष सिमबहादुर गुरुङ्गले गर्नुभयो । पोखरा क्षेत्रका लागि बैकका क्षेत्रिय प्रबन्धक भाबुक तण्डुकारले उद्घाटन सामारोहमा शुभकामना मन्तब्य व्यक्त गर्दै बैंकले आगामी दिनहरुमा पनि स्थानियलाई सहयोग गर्ने जानकारी दिनुभयो ।

शिविरमा भलाम र मौजाका ३०० स्थानीयवासीको आँखा परीक्षण गरिनुका साथै सहभागी २०० जना बिरामीहरुलाई निःशुल्क औषधी र चश्मा वितरण गरियो । साथै ७ जना मोतिया बिन्दुका बिरामीलाई थप उपचारका लागि हिमालय आँखा हस्पीटलमा सिफारिस गरियो ।
सानिमा बैंकको हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा ए.टि.एम रहेको छ ।

२०७५ पौष १६ गते प्रकाशित

वि.सं.२०७५ पुस १६ सोमवार १३:२३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...