back
NMB ad

भक्तपुरमा पहिलो पटक युवा सम्मेलन हुँदै

Kumari bank ad

भक्तपुर । भक्तपुरमा पहिलो पटक युवा सम्मेलनको आयोजना हुने भएको छ । युवाका साथ साथ आवाज नेपालले राष्ट्रिय युवा परिषद्को समन्वयमा जिल्लामा प्रथम भक्तपुर युवा सम्मेलनको आयोजना गर्न लागेको हो । युवा परिषद्का साथै जिल्लाभित्रका नगरपालिका, बिभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरुको सहकार्यमा यही पुष २७ र २८ गते दुई दिने प्रथम भक्तपुर युवा सम्मेलन–२०७५ को आयोजना गर्ने तयारी पुरा भएको संस्थाका संस्थापक दिपेश विशुंकेले जानकारी दिनुभयो ।

संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरि भक्तपुर जिल्लाका ३८ वटै वडाबाट प्रतिनिधित्व हुने गरि २०० जना युवाहरुको सहभागिता रहने सम्मेलनमा युवा उद्यमशिलता प्रर्वद्धन तथा समाज बिकासको लागि युवाको भुमिका बिषयमा बृहत छलफल तथा उत्प्रेरणात्मक कक्षाहरु सन्चालन गरिने युवाका साथ साथ आवाज नेपालका सचिव श्रीकृष्ण थापाले जानकारी दिनुभयो ।
सम्मेलनले युवा घोषणापत्र जारी गर्ने समेत आयोजकले जनाएका छन् ।

२०७५ पौष २६ गते प्रकाशित

वि.सं.२०७५ पुस २६ बिहीवार १०:५७ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...