back
NMB ad

६ महिनामै कुमारी बैंकले कमायो ६७ करोड ६२ लाख रुपैयाँ

Kumari bank ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
बैंकले गत आर्थिक वर्षको यसै अवधिमा भन्दा खुद नाफा करिव १५ करोड बढी कमाएको छ । उक्त बैंकले आज (मंगलबार) प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा उल्लेख्य रुपमा बढाएको देखाएको हो ।

गत वर्ष यसै अवधिमा बैंकले ५२ करोड २० लाख ४२ हजार खुद नाफा कमाएको थियो । बैंकले खराव कर्जा घटाउँदै लगेको छ । गत आर्थिक वर्षको मंसिर महिनासम्ममा बैंकको खराव कर्जाको अनुपात १.६१ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर १.२२ प्रतिशतमा झरेको छ । यसले बैंकको प्रगति राम्रो रहेको देखाउँछ ।

२०७५ पौष ८ गते प्रकाशित

वि.सं.२०७५ माघ ८ मंगलवार १०:३३ मा प्रकाशित

You can share this post!

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...