back
NMB ad

वैदेशिक रोजगारीमा जानेले २०० डलर मात्रै साट्न पाउने

Kumari bank ad

काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपालीले अब २०० डलर मात्र साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर संञ्चिती कम भएको भन्दै डलर सटहीमा कटौती गर्न थालेपछि वैदेशिक रोजगारीमा जाने पनि त्यसको मारमा परेका हुन् ।

राष्ट्र बैंकले श्रम स्वीकृती लिएर वैदेशिक रोजगारिमा जाने नेपालीले अधिकतम दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले आफू मातहतका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै अब विदेशमा जाने नेपालीलाई दुई सय डलर मात्र साट्न पाउने व्यवस्था मिलाउन भनेको हो ।

२०७५ पौष ९ गते प्रकाशित

वि.सं.२०७५ माघ ९ बुधवार ११:०७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...