back
NMB ad

ग्लोबल आइएमई बैंकले ६ महिनामै कमायो १ अर्ब १२ करोड रुपैयाँ

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको ६ महिनामै १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको ६ महिनामा भन्दा करिव २१ करोड बढी नाफा गरेको छ । गत आवको पुसमसान्तसम्म बैंकले ९१ करोड मात्र नाफा गरेको थियो ।
बैंकले निक्षेंप र कर्जा प्रवाह पनि बढाएको छ । ग्लोबल आइएमई बैंकले कर्जा र निक्षेप दुवै १ खर्ब माथि गरेको छ । बैंकले पुसमसान्तसम्म १ खर्ब १३ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २ अर्ब लगानी गरेको छ ।

चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको ग्लोबल आइएमई बैंकले खराव कर्जा ज्यादै कम छ । बैंकको खराव कर्जा ०.७५ प्रतिशतमात्र छ । एक प्रतिशत भन्दा कम खराव कर्जा हुनुलाई राम्रो मानिन्छ ।

२०७५ माघ ११ गते प्रकाशित

वि.सं.२०७५ माघ ११ शुक्रवार ०९:०९ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...