back
NMB ad

कृषि विकास बैंकले कर्जाको व्याजदर १ प्रतिशतले घटायो, निक्षेपको १.५ प्रतिशत बढायो

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले कर्जाको व्याजदर १ प्रतिशतले घटाएको छ भने निक्षेपको व्याजदर भने १.५ प्रतिशतले बढाएको छ । बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आएको बेलामा कृषि विकास बैंकले कर्जाको ब्याजदर घटाएको हो । ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी कृषि विकास बैंकको बैंक संचालक समितिले कर्जाको व्याजदर घटाउन पुगेको जारी बिज्ञप्तिमा उल्लेख छ ।

सर्वसाधारणबाट निक्षेप लिने व्याजदर भने बैकले बढाएको छ । यसले गर्दा सर्वसाधारणले राखेको पैसाको बढी व्याज पाउने कृषि विकास बैंकका प्रबक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलले जानकारी दिए ।

२०७५ फागुन ६ गते प्रकाशित

वि.सं.२०७५ फागुन ६ सोमवार १०:३७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...