back
NMB ad

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको पहिलो स्मारिका बिमोचन हुदै

Kumari bank ad

नातिबाबु भट्ट,कोलोराडो, अमेरीका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा संस्थाको दुई बर्षका गतिबिधी संगटिएको पहिलो स्मारिका बिमोचनको साथै बरिष्ठ पत्रकार तथा साहित्यकार हरि अधिकारीलाई सम्मान गरिने भएको छ । श्रष्टा सम्मान तथा नियमित कवी गोष्ठी कार्यक्रम अन्तर्रगत मे ४ तारिकका दिन कोलोराडोको नर्थग्लेन स्थित क्रसरोड चर्जमा बरिष्ठ पत्रकार तथा साहित्यकार अधिकारीलाई सम्मान तथा उनको बाहुलीबाट स्मारिका बिमोचनगर्न लागिएको हो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको बिगत दुई बर्षको कार्यकालमा डेड दर्जन भन्दा बढि कवी गोष्ठी र दुई दर्जन भन्दा बढी श्रष्टाहरु सम्मान तथा अभिनन्न भएका छन् । यि सबै कार्यक्रमका झलकहरु सगटिएर तयार पारिएको संस्थाको पहिलो स्मारिका बरिष्ठ पत्रकार तथा साहित्यकार अधिकारीको प्रमुख आतिथ्यतामा बिमोचनगर्न लागिएको आयोजक संस्थाका महासचिव श्याम श्रेष्ठले बताएका छन् ।
स्मारिका बिमोचन तथा श्रष्टा सम्मान समारोहमा अधिकारीको प्रवचन, कविता, वाचन, स्मारीका बितरण कार्यक्रम रहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढु¨ेलले बताएका छन् । यस विशेष अवसरमा आना लेख, रचना, लिएर सुन्न र सुनाउन उपस्थितीको लागी सबै संघ संस्थाका पदाधिकारी, बुद्धिजिवी, गन्यमान्य, कवि, कवयत्री, गायक, कलाकार, व्यवसायी, बाल बालीका तथा सर्वसाधरणलाई ढु¨ेलले अनुरोध गरेका छन् ।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा कवि गोष्ठी हुदै आएको छ ।

२०७६ बैशाख ९ गते प्रकाशित

वि.सं.२०७६ वैशाख ९ सोमवार ११:३३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...