सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय पानवारीको कारोबार शुभारम्भ गरिएको छ । यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

२०७६ बैशाख ३१ गते प्रकाशित

२०७६ वैशाख ३१ गते १४:०२ मा प्रकाशित

You can share this post!

१३ सय अंक माथि उक्लियो सेयर बजार

कम्बोडियाली पर्यटकलाई स्वागत गर्न आतुर : राजेशकाजी

Related posts