back
NMB ad

स्वीच अन फ्रन्चाईज मिट २०१९

Kumari bank ad

काठमाडौं । मल्टी ब्राण्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले जेठ १ गतेदेखि जेठ ३ गतेसम्म पहिलो पटक फ्रन्चाईज मिटको आयोजना गरेको छ । सामसुङ, हिमस्टार, बजाज, अहुजा, टाईमेक्स, ओस्राम जस्ता विश्वस्तरीय उत्कृष्ट ब्राण्डहरु रहेको स्वीच अन इलेक्ट्रोनिक आवश्यकताहरुलाई पूरा गर्ने वान स्टप सोलुसन हो ।

देशभरका फ्रन्चाईजी पार्टनरहरुले स्वीच अनको तीन दिने फ्रन्चाईज मिटमा उत्साहपूर्ण सहभागिता जनाएका छन् । उनीहरुलाई उच्च प्रदर्शन गर्न एवं ग्राहकहरुको अनुभव बढाउँन उत्पादन, सफ्ट स्कील तथा अकाउन्ट लगायतमा प्रशिक्षण दिइएको छ । यस फ्रन्चाईज मिटले फ्रन्चाईजी पार्टनरहरुलाई प्रतिस्पर्धात्मक लाभहरु लिन मद्दत पुग्ने विश्वास गरिएको छ ।

फ्रन्चाईज मिटमा सम्बोधन गर्दै स्वीच अनकी म्यानेजिङ डाइरेक्टर शिमा गोल्छाले स्वीच अनले साना खुद्रा विक्रेताहरुलाई प्रवद्र्धन गरेर स्वदेशी तथा विदेशी ब्राण्डको हिस्सा बन्न अवसर प्रदान गर्ने वताउनु भयो । स्वीच अन देशभर रहेको आउटलेटमा पारदर्शिता, एकरुपता तथा स्थीरतामा गर्व गर्दछ ।

म्यानेजर माधब मल्लले स्वीच अन सदैव ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै उनीहरुलाई अन्तर्राष्ट्रिय गुणस्तर तथा विश्वका उत्कृष्ट उत्पादनहरु सुपथ मुल्यमा प्रदान गर्न केन्द्रित रहने बताउनुभयो । स्वीच अनका देशभर २२ वटा फ्रन्चाईज पार्टनरहरु रहेका छन् जसमार्फत टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, कुलर, एलईडी लाईट, स्पीकर, घडी जस्ता घरयासी सामग्रहरु बिक्री बितरण गर्दै आईरहेको छ ।

२०७६ बैशाख ५ गते प्रकाशित

वि.सं.२०७६ जेठ ५ आइतवार ११:२६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...