सिभिल बैंक लिमिटेड र ह्याम्स हस्पिटलबीच सम्झौता

 काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसंग सम्झौता गरेको छ । ह्याम्स हस्पिटलसंग आज एक कार्यक्रमका बीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल र ह्याम्स हस्पिटलको तर्पmबाट अध्यक्ष आर. यस. भण्डारी कार्यक्रम बीच क्रमस हस्ताक्षर गर्नुभयो । अब सिभिल बैंकका ग्राहकहरुले ह्याम्स हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।

२०७६ जेठ २८ गते प्रकाशित

२०७६ जेष्ठ २८ गते ०८:५६ मा प्रकाशित

You can share this post!

सिभिल बैंक लिमिटेडको शाखा अब ढल्केबरमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, एनसीएचएलसँग आबद्ध हुँदै

Related posts