हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा विशालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने परिवारका अन्य तीनजना बेहोस भएका छन् ।
तीनदिन अघि खाएको जंगली च्याउको कारण १३ वर्षकी बुञ्जीमाया चेपाङको मृत्यु भएको हो । च्याउ खादा उनको बुबा ४५ वर्षका दीपबहादुर, दाई १९ वर्षका बच्चालाल र भाइ ७ वर्षका बाल्टा बेहोस भएका प्रहरीले जनाएको छ ।
२०७६ असार १३ गते प्रकाशित
वि.सं.२०७६ असार १३ शुक्रवार १५:५१ मा प्रकाशित