काठमाडौं। साधारण लेखपढ मात्र भएको कारण जागिर नपाएर दिक्न मानेकाहरुलाई खुसिको खबर छ ।
राष्टिय मानव अधिकार आयोगले भारी संख्यामा कर्मचारी माग गरेको छ । आयोगले साधारण लेखपढ मात्रै भएर पनि आवेदन दिन सकिने भन्दै डाइभर, कार्यालय सहयोगि तथा सेक्युरिडि गार्ड लगायतका लागि आवेदन खुल्ला गरेको हो ।
२०७६ असार १७ गते प्रकाशित
वि.सं.२०७६ असार १७ मंगलवार १८:०८ मा प्रकाशित