back
NMB ad

काठमाडौँबाट चीनको छाङ्सा सीधा हवाई उडान हुने

Kumari bank ad

काठमाडौं ।  काठमाडौँबाट चीनको हुनान प्रान्तको राजधानी छाङ्सामा सीधा हवाई उडान हुने भएको छ । हुनान एयरपोर्ट ब्यबस्थापन समूह कम्पनी लिमिटेडकी उप–महाप्रबन्धक हुआङ योङफाङले दिएको जानकारी अनुसार अब हप्ताको दुई पटक काठमाडौँ–छाङ्सा सीधा उडान हुने भएको हो ।

यसअघि हुनानको छाङ्सा जानको लागि छन्तु, खुनमिङ वा अन्य एयरपोर्ट प्रयोग गर्नु पर्ने वाध्यता थियो । सीधा उठान नभएकोले नेपाल र हुनानबीच पर्यटक आदानप्रदान हुन नसकिरहेको उल्लेख गर्दै अब धेरै भन्दा धेरै पर्यटक आउजाउ गर्ने उप–महाप्रबन्धक हुआङले बताइन् ।
काठमाडौँमा बिहीबारबाट सुरु ‘हुनान संस्कृति तथा पर्यटन सप्ताह’ कार्यक्रममा बोल्दै उप–महाप्रबन्धक हुआङले छाङ्सा र नेपालबीच हुनान प्रान्तिय सरकारले पुलको काम गर्न लागेको उनले बताइन् ।

छाङ्सा एयरपोर्टमा दुईवटा टर्मिनल र दुई वटा रनवे रहेका छन् । यो चीनका ठूला ८ एयरपोर्ट मध्ये एक पर्दछ । यो एयरपोर्टबाट एक सय भन्दा धेरै डोमोस्टिक एयरपोर्टमा उडान हुन्छन् भने ४४ वटा अन्तर्राष्ट्रिय एयरपोर्टमा उडान हुने गरेका छन् । यो एयरपोर्टमा सम्पूर्ण आधुनिक सुविधाहरु रहेको उप–महाप्रबन्धक हुआङले बताइन् । यो एयरपोर्टबाट ट्रान्जिट उडान पनि गर्न सकिने उनले बताइन् ।

२०७६ असार २२ गते प्रकाशित

वि.सं.२०७६ असार २२ आइतवार ११:०५ मा प्रकाशित

You can share this post!

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...