कृषि विकास बैंकमा शाखा प्रमुख देखि लेखापाल सम्मका पदमा ३८४ जना कर्मचारी माग

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ३८४ जनाका लागि दरखास्त आव्हान गरेको छ । कर्मचारी दरबन्दी रिक्त रहेकाले विभिन्न तहका विभिन्न पदमा आवश्यक जनशक्ति पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ ।

बैंकले शाखा प्रमुखदेखि लेखापालसम्मका पदमा ३८४ जना कर्मचारीका लागि दरखास्त माग गरेको हो । दरखास्त साउन २० गतेसम्म अनलाइनबाटै भर्न सकिने पनि बैंकले निकालेको सूचनामा उल्लेख छ ।

२०७६ असार ३१ गते प्रकाशित

२०७६ असार ३१ गते १३:४८ मा प्रकाशित

You can share this post!

नेप्सेको १७ लाख २९ हजार कित्ता सेयर राष्ट्र बैंकले बेच्दै

मुक्तिनाथ विकास बैंकलाई २० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमती

Related posts