back
NMB ad

सुन हालसम्मकै उच्च मूल्यमा कारोबार

Kumari bank ad

काठमाडौं । सुनको मुल्यमा शुक्रबार पनि बृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मुल्य ५ सय रूपैयाँले बढेर ६५ हजार ५ सय रूपैयाँमा पुगेको छ । करीव महिनादिन पहिले सूनको मूल्य यही बिन्दुमा पुगेको थियो ।

बिहीबार ५ सय रूपैयाँले बढेर ६५ हजार रूपैयाँ पुगेको छापावाला सुनको मुल्य शुक्रबार पनि सोहि दरमा बढेर सबैभन्दा उच्च मुल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी माहासंघले जनाएको छ ।

त्यसैगरी शुक्रबार तेजाबी सुन प्रतितोला ६५ हजार २ सय रूपैयाँ र चाँदी ७७० रूपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी ७६५ रूपैयामा खरिद बिक्री भएकोमा शुक्रबार तोलामा ५ रूपैयाँ बढेर ७७० रूपैयाँ पुगेको हो ।

२०७६ साउन ३ गते प्रकाशित

वि.सं.२०७६ साउन ३ शुक्रवार १३:४८ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...