back
NMB ad

गोली चलाएर गाँजा तस्कर पक्राउ

Kumari bank ad

मकवानपुर । मकवानपुरको मनहरी क्षेत्रमा गएराति गोली चलेको छ। गाँजा तस्करलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो। प्रहरीले गोली चलाएर ४३ वर्षीय कुमार स्याङतानलाई पक्राउ गरेको हो।

गएराति १२ बजे प्रहरीले स्याङतानलाई पक्राउ गर्नुको साथै ३५ किलो ग्राम गाँजासमेत बरामद गरेको हो। ५ जनाको समूहले गाँजा तस्करी गरिरहेको गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले बताए।

२०७६ साउन ५ गते प्रकाशित

वि.सं.२०७६ साउन ५ आइतवार १३:२७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...