back
NMB ad

अमेरिकी सेना फेरी नेपालमा,के गर्दैछन् ?

Kumari bank ad

काठमाडौं । प्राथमिक उपचार सम्बन्धी ज्ञान आदानप्रदानका लागि अमेरिकी सेना नेपाल आएको छ । आदानप्रदान कार्यक्रम एक सातासम्म चल्ने छ। नेपालका १८ सदस्यलाई भेला गराएर प्राथमिक उपचारकसम्बन्धी संयुक्त ज्ञान आदानप्रदान कार्यक्रम सुरु भएको छ । कार्यक्रमका लागि अमेरिकी सैनिक नेपाल आएका हुन् । अमेरिकी सैनिक र सशस्त्र प्रहरी यस्तो कार्यक्रम गरिएको यो दोस्रो पटक हो ।

गत २०७५ चैत २५ देखि २९ गतेसम्म सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा पहिलो अभ्यास सञ्चालन भएको थियो। चन्द्रागिरीस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठानमा उक्त कार्यक्रम चलेको हो। उक्त प्रतिष्ठान चिनियाँ सहयोगमा निर्माण भएको हो।

विषय विद् आदानप्रदान कार्यक्रम अमेरिकी इन्डो प्यासिफिक कमान्ड (इन्डोपेकोम) र सशस्त्र प्रहरी बलबीचको साझेदारीको एक उदाहरण हो। विपद्को अवस्थामा कसरी प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने भन्ने विषयमा दुई देशका सुरक्षा निकायवाट अनिभव आदान प्रदान गरीनेछ । ‘नेपाली र अमेरिकी फौजले आपसी सहकार्यमा एकार्काको शिप आदान प्रदान गर्नेछन् ।

आ आफ्नो बृहत् ज्ञान र प्रशिक्षण अनुभवको सदुपयोग गर्दै दुवै पक्षले एकार्काको विपद्सम्बन्धी पहिलो उपचारक क्षमता सुधारका लागि उत्कृष्ट अभ्यास तथा विचार आदानप्रदान गरेका छन्। सुरक्षा सहयोगको प्रवद्र्धन, शान्तिपूर्ण विकासको प्रोत्साहन, आकस्मिक घटनाको प्रतिकार्य र हिंसात्मक घटनाको निवारणमार्फत् अमेरिकी इन्डोपेकोम क्षेत्रीय स्थायित्वलाई बढवा दिनप्रति प्रतिबद्ध रहेको दूतावासले जनाएको छ। (स्रोतःताजा खबर)

२०७६ साउन ८ गते प्रकाशित

वि.सं.२०७६ साउन ८ बुधवार १३:४४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...