back
NMB ad

सिटी एक्सप्रेसका महाप्रवन्धक कोइरालाको राजीनामा, अव के गर्छन त कोइराला ?

Kumari bank ad

काठमाडौ । शुक्रबारदेखि लागु हुने गरि सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रवन्धक पदबाट अजेश कोइरालाले राजीनामा दिनुभएको छ ।

विगत २ वर्ष काम गर्नुभएका काइरालालाई कम्पनीले शुक्रबार विदाई गरेको छ । उक्त अवधिमा कम्पनीको ब्राण्डिङ र रेमिटेन्सको नयाँ क्षेत्र समेत खोजी गरी आक्रामक सेवा विस्तारका लागि कार्य गर्नुभएको थियो ।

रेमिटेन्स क्षेत्रमा १५ वर्ष भन्दा बढी विताउनुभएका कोइरालाले पदबाट राजिनामा दिएपछि तत्कालै कुनै योजना नबनाएको बताउनुभएको छ । यसअघि ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स प्रमुख पदमा समेत कार्यरत हुनुहुन्थ्यो ।

२०७६ साउन २० गते प्रकाशित

वि.सं.२०७६ साउन २० सोमवार ०७:५२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...