back
NMB ad

“बिमा व्यवसाय विस्तारका लागि साढे २ खर्ब लगानी”

Kumari bank ad

काठमाडौं । पछिल्लो समयमा विमा कम्पनीहरुले आफ्नो लगानीको दायारा फराकिलो बनाउदै गएका छन । सहरी क्षेत्रमा केन्दित विमा कम्पनीहरु पछिल्लो समय गा्रमिणमखी लगानीमा लागेका छन । विमितबाट संकलन हुने विमा शुल्क बढ्दै गएपछि कम्पनीहरुको लगानी विस्तार हुँदै गएको हो ।

गत आर्थिक वर्ष २०७५र०७६ को असार मसान्तसम्म जीवन र निर्जीवन बिमा कम्पनीहरुले २ खर्ब ५८ अर्ब १३ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन । जीवन बिमा कम्पनीहरुले मात्र २ खर्ब २५ अर्ब १७ करोड रुपैयाँ, निर्जीवन बिमा कम्पनीहरुले ३२ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन ।

बिमा समितिको तथ्याङ्कअनुसार सबैभन्दा बढी नेपाल लाइफले ७१ अर्ब २३ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (एलआईसी नेपाल)ले ४४ अर्ब ८९ करोड २६ लाख, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २६ अर्ब ७७ करोड ६ लाख रुपैयाँ र राष्ट्रिय बिमा संस्थानले १ अर्ब ९७ करोड २३ लाख रुपैयाँ लगानी गरेको समितिले जनाएको छ ।

समितिले उपलब्ध गराएको विवरण कुल कम्पनीमध्ये ७५ प्रतिशत बिमा कम्पनीको तथ्याङ्क हो । अझै २५ प्रतिशत बिमा कम्पनीहरुले तथ्याङ्क पठाउनै बाँकी छ । अघिल्लो आर्थिक वर्ष २०७४र०७५ मा बिमा कम्पनीहरुले कुल २ खर्ब ५ अर्ब २६ करोड रुपैयाँ लगानी गरेका छन । एक वर्षको अवधिमा बिमा कम्पनीको लगानी ५३ अर्ब रुपैयाँ बढेको छ ।

२०७६ साउन २१ गते प्रकाशित

वि.सं.२०७६ साउन २१ मंगलवार १७:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...