विद्युतीय गाडी खरिदमा “इ–अटो लोन स्किम”, नविल बैंकले ९.५९% कर्जा दिने

काठमाडौं । नविल बैंकले विद्युतीय सवारी साधनको खरिदमा प्रोत्साहित गराउने उद्देश्यले आकर्षक इ–अटो लोन स्किम ल्याएको छ ।

वातावरण जोगाउने प्रयासस्वरुप उक्त स्किम ल्याइएको जनाएको छ ।बैंकले विद्युतीय सवारी साधानको खरिद प्रयोजनका लागि ९.५९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गरिने जनाएको हो ।

सात वर्षसम्म कर्जा अवधि रहेको सो स्किमअन्तर्गत नविल बैंकले ८० प्रतिशत फाइनान्स सुविधा उपलब्ध गराउनेछ ।

२०७६ साउन २३ गते प्रकाशित

२०७६ साउन २३ गते १३:०७ मा प्रकाशित

You can share this post!

देशभर ८६% धान रोपाइँ, कुन प्रदेशमा कति रोपाइँ तथ्याङ्क सहित !

युनिक नेपाल लघुवित्तको ४ करोड ४२ लाख खुद नाफा

Related posts