back
NMB ad

धर्मशाला निर्माणमा अनियमितता, वडा अध्यक्षसहित ७ पक्राउ

Kumari bank ad

बारा ।  बाराको परवानीपुर गाउँपालिका ५ नौतनमा धर्मशाला निर्माण गर्दा अनियमितता भएको भन्दै विरोध गर्ने वडाध्यक्षसहित ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

अनियमितता भएको धर्मशाला प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गर्ने कार्यक्रममा विरोध गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।

गाउँपालिका अध्यक्ष हरिनारायण साहले जबरजस्ती धर्मशालाको उदघाटन गराउन खोजेपछि विरोध भएको थियो । मन्त्री सोनलले विरोधमा उत्रनेलाई पक्राउ गराएको स्थानीयको आरोप छ ।

विरोध गर्ने क्रममा तत्कालिन संघीय समाजवादी पार्टीबाट निर्वा्चित वडाअध्यक्ष रामेश्वर कलबार , अनेरास्ववियु क्रान्तिकारीका नेता बिबेक गुप्ता, हरिसन्कर गुप्ता र रुपेस गुप्ता पक्राउ परेका छन् ।

धर्मशाला निर्माणका लागि ६२ लाख छुट्याइएको थियो । आधा रकम पनि खर्च नगरि निर्माणमा व्यापक अनियमितता गरेको भन्दै स्थानीयले उद्घाटन गर्न नदिने अडान राखेका थिए ।

२०७६ साउन २५ गते प्रकाशित

वि.सं.२०७६ साउन २५ शनिवार १५:५२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...