back
NMB ad

बारामा बस दुर्घटना, २९ जना घाइते

Kumari bank ad

बारा।  बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ रातो पुल नजिकै यात्रु बहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । हेटौँडाबाट वीरगञ्ज आउँदै गरेको ना ४ ख ८२५७ नम्बरको बस ओरालो बाटोमा अन्यिन्त्रित भई पल्टिदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

‘बस अनियन्त्रित भएर भित्तामा ठोकिएपछि सडकमा पल्टिएको हो ।’ पुरीले भने, प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएर दुर्घटना भएको पाइएको छ ।’

घाइतेमध्ये १६ जनाको अवस्था मध्यम रहेको र अन्य सामान्य रहेको पुरीले बताए । उनका अनुसार घाइतेमध्ये केहीको हेटौँडा अस्पताल र अन्यको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।

२०७६ साउन २५ गते प्रकाशित

वि.सं.२०७६ साउन २५ शनिवार १५:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...