धनकुटा। धनकुटाधनकुटाको साविक मूर्तिढुंगा, परेवादिन र ताङ्गखुवा गाविसका माथिल्लो क्षेत्रका १५ हजार किसानले गत आर्थिक वर्षमा तरकारी बेचेरै करिब ३४ करोड रूपैयाँ आम्दानी गरेका छन ।
बेंशी र तराईका जिल्लामा रोपाइँको मुख्ख सिजन चलिरहँदा धनकुटाको तरकारी जोन क्षेत्रका अहिले तरकारी उत्पादन र बिक्री गर्न व्यस्त छन् ।
एक दशक अघिसम्म घँघरु र चुथ्रो घारीले छोपिने धनकुटाको माथिल्लो भेगका नागिडाँडा अहिले तरकारील हराभरा भएका छन् । कारोवार दैनिकमा समाचार छ ।
२०७६ साउन २८ गते प्रकाशित
वि.सं.२०७६ साउन २८ मंगलवार १४:२४ मा प्रकाशित