back
NMB ad

गोंगबु बसपार्कको जमिन दुरुपयोग !

Kumari bank ad

काठमाडौं । कांग्रेस सांसद अमरेशकुमार सिंहले गोंगबुस्थित नयाँ बसपार्कको जमिन दुरुपयोग गर्दै भ्रष्टाचार भएको बताएका छन।

मंगलबार भएको बैठकमा बोल्दै सिंहले गोंगबुमा बनेको बसपार्क १ सय ६५ रोपनीको भए पनि ६० रोपनी मात्र प्रयोग भएको उल्लेख गर्दै बाँकी जमिन दुरुपयोग गरिएको दाबी गरे ।

ठूला संरचना बनाउन नपाउने नियम विपरित बसपार्कको जमिनमा ठूला भवन र सपिङ कम्प्लेक्स बनाइएको भन्दै उनले आपत्ति जनाए ।

‘बसपार्क रहेको ६० रोपनी बाहेक खाली रहेको १ सय ५ रोपनी जमिन अहिले दुरुपयोग भइरहेको छ,’ उनले भने, ‘जमिन दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्छ र यसको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ ।’

उनले यस्तै अवस्था रहे टुंडिखेल, सिंहदरबार, संसद भवन पनि विचौलियाले हिनामिना हुने अवस्था आउने तर्फ सरकारलाई सचेत गराए ।

२०७६ साउन २९ गते प्रकाशित

वि.सं.२०७६ साउन २९ बुधवार ०७:४६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...