३ वर्षदेखि कोइला खानी संचालनमा आउन सकेन

प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका–२ रातापानीमा रहेको कोइला खानी सञ्चालन हुन सकेको छैन । ३ वर्षअघि बन्द भएको कोइला खानी सञ्चालनको प्रयास कुनै सरकारबाट नभएको गुनासो स्थानीयले गरेका छन ।

रातापानीमा १० वर्ष अघिदेखि दाङका ठेकेदार वासुदेव घिमिरेले कोइला निकाल्दै आएका थिए । खानी सञ्चालनमा नआउँदा सरकारको लाखौं राजस्व र आफुहरूको रोजगारी गुमेको स्थानीय बासिन्दाको भनाइ छ ।

तीनै तहको सरकार भए पनि जिल्लामा रहेका विभिन्न खानीको उत्खनन तथा सदुपयोग नहुनु विडम्बना भएको खवर आर्थिक अभियानमा प्रकाशित छ ।

२०७६ साउन ३० गते प्रकाशित

२०७६ साउन ३० गते ०७:४० मा प्रकाशित

You can share this post!

हिमालयन बैंकले २ अर्ब ८४ करोड नाफा कमायो

जापानले ६० हजार नर्स लैजाने

Related posts