back
NMB ad

वार्षिक १ अर्ब ८८ करोडको आयुर्वेदिक औषधि भारतबाट आयात

Kumari bank ad

काठमाडौं ।  भारतबाट मात्रै वार्षिक १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयुवेर्दिक औषधि आयात भएको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष २०७४/७५ मा नेपालले अन्तराष्ट्रिय बजारमा १ अर्ब ५५ करोडको जडिबुटी निर्यात गरे पनि सोही वर्षमा भारतबाट मात्रै १ अर्ब ८८ करोडको आयुवेर्दिक औषधि आयात गरेको पाइएको छ ।

प्रदेश नं.१ को सामाजिक विकास मन्त्रालयबाट भएको ‘आयुर्वेद चिकित्सा एवं औषधि प्रशोधन तथा उत्पादन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन’अनुसार भारतबाट मात्रै १ अर्ब ८८ करोडको आयुवेर्दिक औषधि निर्यात भएको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आव २०७४/७५ मा १ अर्ब ५५ करोडको जडिबुटी निर्यात भएको देखाएको हो ।

नेपालमा उत्पादन भएकाजडिबुटी कच्चा पदार्थको रूपमा भारतलगायत विभिन्न मुलुकतर्फ निर्यात हुँदै आएको कारोवार दैनिकमा छ ।

२०७६ साउन ३१ गते प्रकाशित

वि.सं.२०७६ साउन ३१ शुक्रवार १०:०२ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...