धादिङ बेसीमा सिद्घार्थ बैंकको नयाँ शाखा

काठमाडौं । सिद्घार्थ बैंकले  धादिङको धादिङ बेसीमा नयाँशाखा सञ्चालनमा ल्याएको  छ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा जनाएको छ ।

बेकले बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको पनि जनाएको छ ।

२०७६ साउन ३१ गते प्रकाशित

२०७६ साउन ३१ गते १०:४८ मा प्रकाशित

You can share this post!

मेचीनगरले गर्यो लक्ष्यभन्दा बढी राजश्व संकलन

राष्ट्र बैंकलाई किन चित्त बुझेन बैंकहरुले पठाएको क्रस होल्डिङ विवरण ?

Related posts