देशभरका ३४ हजार ८३७ सहकारीलाई मर्ज गरी पाँच हजारमा झारिने

काठमाडौं । सहकारीको संख्या पाँच हजारमा झारिने भएको छ । देशभरका ३४ हजार ८ सय ३७ सहकारीलाई मर्ज गरी पाँच हजारमा झारिने सहकारीका अगुवाले बताएका हुन।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले धेरै संख्यामा सहकारी संस्थालाई अनुगमन र सुपरीवेक्षण गर्न असहज हुँदा सुशासनमा समस्या देखिएको भन्दै मर्ज गरी पाँच हजारमा झार्नुपर्ने बताएका हुन।

अहिले देशमा सात सय ५३ स्थानीय तह छन । एक स्थानीय तहमा कम्तीमा सातवटा सहरकारी भए गरिबी निवारण गर्न र रोजागरी सिर्जना गर्न सकिने अभियानबाटै आवाज उठ्न थालेको हो ।

२०७६ भदौ १ मा प्रकाशित

२०७६ भदौ १ गते ०७:४४ मा प्रकाशित

You can share this post!

सुनसरीमा महिला उद्यमी मेला हुँदै

नगरपालिकाले सबै निजी घरको १० लाखसम्म बीमा गरिने

Related posts