back
NMB ad

ग्लोबल आइएमई लघुवित्तको ३५% बोनस दिने

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ३५ प्रतिशत बोनस सेयर दिने भएको छ । यस लघुवित्तले बोनसमा लाग्ने कर तिर्न १.८४ प्रतिशत नगद पनि दिनेछ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस सेयर र २० लाख ३४ हजार ७४३ रुपैयाँ नगद (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो ।

अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाइ लाभांश वितरण प्रक्रिया अघि बढाइनेछ ।

हाल यस लघुवित्तको चुक्ता पुँजी १८ करोड ७८ लाख ६३ हजार रुपैयाँ छ । कम्पनीले साउन २१ गतेबाट ११ लाख ४ हजार ५७५ कित्ता (१००५) हकप्रद सेयर बिक्री खुला गरेको छ ।

हकप्रद र बोनसपछि चुक्ता पुँजी थप माथि जानेछ । ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ६२ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ छ ।

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १४:४५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...