back
NMB ad

सडक जामले सास्ती, एक बोतल पानीको १००,चाउचाउको ७५ र १० पर्ने बिस्कुट रु.५०

Kumari bank ad

नवलपरासी  । नवलपरासीको अरुण खोलाको पुल भत्किएपछि बनाएको डाइभर्सनमा सडक जाम परेका कारण यात्रुहले निकै सास्ती पाएका छन् । जंगलको भागमा पर्ने सडकमा जाम पर्दा यात्रुहरुलाई खाना तथा पानीको समस्या पर्ने गरेको छ ।

महेन्द्रराजमार्गमा सडकको दुवैतर्फ बाक्लो जंगल भएको र कुनैपनि पसल नभएका कारण बाटोमा बेच्न ल्याएको खानेकुरालाई चर्को मूल्य तिर्न यात्रुहरु बाध्य छन्। यहि बाध्यताको फाइदा उठाउँदै स्थानीय व्यापारीले यात्रुबाट एक बोतल पानीको १ सय रुपैंया र चाउचाउको ७५ रुपैयाँ सम्म लिइरहेका छन् । साथै रु १० पर्ने बिस्कुट ५० रुपैयाँ सम्ममा बेच्ने गरेका छन् ।

सडक एकातर्फि सञ्चालनमा आएतापनि ४ घण्टासम्म जाम हुँदै आएको छ। पूर्व र पश्चिम दुवैतर्फ जाने यात्रुको चाप रहने सडकमा घण्टौ जाममा पर्दा भोक र प्यासका कारण जसले जति भन्छ त्यति मूल्य तिर्नुपर्ने बाध्यता यात्रुहरुलाई छ ।

यस ठाउँबाट मेची र महाकाली पुग्नका लागि दुरी बराबर पर्दछ ।

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार १३:०४ मा प्रकाशित

You can share this post!

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...