back
NMB ad

सगरमाथा इन्स्योरेन्सको बीमा शुल्क आर्जन २ अर्ब भन्दा बढी

Kumari bank ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव २०७५/७६ को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजानि गरेको छ ।

कम्पनीले गत आवमा २ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा १ अर्ब ८३ करोड आर्जन गरेको थियो ।

कम्पनीको आम्दानी अघिल्लो आवको तुलनामा घट्न पुगेकाले नाफा २० प्रतिशत घटेको छ । अघिल्लो आवमा ५९ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत आवमा ४७ करोड ७३ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ ।

कम्पनीले अघिल्लो आवमा ३४ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो भने गत आवमा २७ करोड ६५ लाख रुपैयाँ गरेको छ । चुक्तापूँजी १ अर्ब ९१ करोडरुपैयाँ पुगेको छ । कम्पनीले जगेडा कोषमा ३४ करोड ३२ लाख रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीले ९५ करोड ६१ लाख रुपैयाँ कुल दाबि भुक्तानी गरेको छ भने ८५ करोड ७२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २७ दशमलव ६२ रहेको छ ।

२०७६ भदौ ३ गते प्रकाशित

 

वि.सं.२०७६ भदौ ३ मंगलवार १३:३८ मा प्रकाशित

You can share this post!

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...