back
NMB ad

गुराँस लाइफले साढे ७ करोड खुद नाफा आर्जन

Kumari bank ad

काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सले ७ करोड ६४ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा अघिल्लो वर्षको भन्दा ९० प्रतिशत धेरै हो ।

कम्पनीले अघिल्लो वर्ष यसले ४ करोड १ लाख ५२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीले खुद बिमा शुल्क पनि ३०.६३ प्रतिशतले बढाएर १ अर्ब ८९ करोड २२ लाख पुर्याएको छ । अघिल्लो वर्ष १ अर्ब ४४ करोड ८४ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

बिमा कोष ४ अर्ब २३ करोड १९ लाख रुपैयाँबाट बढाएर ५ अर्ब ८२ करोड २२ लाख रुपैयाँ , महाविपत्ति कोषमा ३ करोड ५९ लाख रुपैयाँ राखेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ९२ करोड ९४ लाख रुपैयाँ, रिजर्भ कोषमा २७ करोड ९३ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९२ पैसा छ ।

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार १४:४७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...