back
NMB ad

बागलुङमा भदौ ७ गते महिला उद्यमीको तीजि कार्यक्रम

Kumari bank ad

बागलुङ । बागलुङ उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यमी बिकास समितिले नेपाली हिन्दु नारीहरूको महान चाड तीज पर्व बागलुङ सदरमुकाममा भब्य र सभ्य रूपमा मनाउने भएको छ ।

हरितालिका तीजको अवसर पारेर महिला दिदीबहिनीहरूको सुख दुख बाड्ने तीज पर्वलाई तडक भडक भत्किलो संस्कृति बाट जोगाउन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम भाद्र ७ गते शनिबार बालमन्दिर बिहान १२ बजेदेखि हुने महिला उद्यमी विकास समितिका अध्यक्ष भगवती केसीले जानकारी दिनुभयो ।

जिल्लामा रहेका महिला संग सरोकार राख्ने सबै संघसंस्था धार्मिक संस्था सामाजिक संघ÷संस्था राजनीतिदल संचार जगत सबैलाई उक्त कार्यक्रममा उपस्थित आयोजकले अनुरोध गरेका छ ।

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार १६:२३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...